fbpx
investment summit 2019

विप्लव माओवादीलाई प्रतिबन्ध लगाएर आयोजित लगानी सम्मेलनको सन्देश

दण्डहिनता, कुशासन र भ्रष्टाचार :- असफल राज्य नेपाल ♥ बिक्रमभान्जा योञ्जन ♥ टाउको काट्ने नेताहरूको सुची बोकेर बसेको–बल्झेको माओवादी र माओवादी नेताहरूको टाउकाको मोल तोक्ने मनस्थितिमा पुगेको कम्युनिस्ट सरकारकै कारण मुलुकमा शान्तिपूर्ण वातावरण नभएको र ‘विप्लव’ माओवादीलाई प्रतिबन्ध लगाउने हदसम्म पुगेको सरकारका कारण लगानीको वातावरण बिथोलिएको अवस्था छ । एउटा पार्टीलाई सुरक्षा खतराका कारणले प्रतिबन... थप पढ्नुहोस्

लगानी सम्मेलनलाई प्रभावित गर्न बम बिष्फोट : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पछिल्ला समय भएका बम विष्फोटनको घटनामा विप्लव माओवादीको सम्लग्नता रहको बताएका छन् । सरकारले गर्न लागेको लगानी सम्मेलनलाई प्रभावित पार्ने योजना अनुरुप एनसेलको मुख्यालय तथा टावरहरुमा भएको बम हमला तथा आगजनी गरिएको र यसमा नेपाल कम्युनिष्ट पार्टीको हात रहेको जानकारी दिएका छन् । एक जनाको ज्यान जाने गरी भएको नख्खु बम विस्फोटमा विप्लव समूहको संलग्नता देखिएको उ... थप पढ्नुहोस्

चैतको दोस्रो साता अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने

काठमाडौं । आगामी चैतको दोस्रो साता अन्तर्राष्ट्रिय लगानी सम्मेलन काठमाडौंमा हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बोर्डको ३३औं बैठकले लगानी सम्मेलन गर्ने निर्णय गरेको हो । सरकारले यसअघि ०७३ सालमा लगानी सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनमा विदेशी लगानीकर्ताहरुले ४ खर्ब रुपैयाँभन्दा बढीको लगानी गर्ने इच्छा जनाएका थिए । तर, अहिलेसम्म सो अनुसारको लगानी भने आएको... थप पढ्नुहोस्