fbpx

कुनै व्यक्ति कुनै पार्टीका नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका अन्तर्राष्ट्रिय विभागका सदस्य एवंम् अन्तर्राष्ट्रिय मोटिभेटर नरबहादुर कार्कीलाई प्रहरीले गिरफ्तार गरेपछि त्यसको विरोध सुरु भएको छ । नायिका रेखा थापाले कार्कीको गिरफ्तारीलाई लिएर राज्यको आतंकको वर्तमान रुप आफ्नै आँखाले देखेको टिप्पणी गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले सामाजिक अभियान्ता समेत रहेका कार्कीलाई एक अपराधी जस्तो गरी प्रहरीले पक्... थप पढ्नुहोस्