fbpx

अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिमोर्ट पार्किङ वे’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो । उक्त पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ । नयाँ पार्किङ आजैदेखि सञ्चालनमा ल्याइने विमानस्थलका महाप्रबन... थप पढ्नुहोस्

करोडौँको नक्कली भारु लिन जाँदा यूनुस अन्सारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले करोडौँको नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूनुसमिया अन्सारीसहित छ जनालाई पक्राउ गरेको छ । पाकिस्तानबाट कतार हुँदै नेपाल भित्रिएको नक्कली भारतीय रुपैयाँ लिन जाने क्रममा उनीहरुलाई आज बिहान ९ः३० बजे विमानस्थलबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । अन्सारी यसअघि पनि विभिन्न घटनामा मुछिएका... थप पढ्नुहोस्
नेपाल प्रहरी

देशमा कहाँ के भयो ? थाहा पाउनुस !

काठमाडौं । नेपाली प्रहरीले अवैध रुपमा लुकाईछिपाई लैजाने लागेको युरो सहित ५ जना पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरको उडानद्वारा साईप्रस जान लागेका ५ जनालाई अवैध रुपमा लुकाईछिपाई लैजान लागेको १२ हजार ३ सय युरो सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका-१० बस्ने २९ वर्षीय सन्त बहादुर तामाङ, रसुवा पार्वतीकुण्ड गाँउपालिका-४ ... थप पढ्नुहोस्

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बीस दिनमा कालोपत्रे सकिने

लक्ष्मण पौडेल भैरहवा । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल आयोजनाका अनुसार चार तहसम्म निर्माण हुने धावनमार्गको कालोपत्रे गर्ने काम अब अन्तिम चरण मात्रै बाँकी छ । सामान्य अवस्था रहेमा २० दिनमा सबै धावनमार्ग कालोपत्रे भइसक्ने आयोजनाले जनाएको छ । यसबीचमा वर्षा तथा हावाहुरीका कारण कालोपत्रे गर्न समस्या भएको आयोजनाले जनाएको छ ।... थप पढ्नुहोस्

‘विप्लवलाई त्यसो नगर्नु भन्दा चित्त दुखाउनेहरु पनि छन्’ :ओली

भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'को पार्टी एकता आकस्मिक रुपमा टुंगिने बताएका छन् । भैरहवा विमानस्थलमा शुक्रबार पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले नेकपाको स्थानीय तहको एकता आकस्मिक रुपमा टुंगिने बताएका हुन् । ‘चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि आकस्मिक रुपमा टुंगिएका छन्,’ नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘... थप पढ्नुहोस्

निर्माणाधीन पोखरा विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ राख्न माग

पोखरा । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम स्व रवीन्द्र अधिकारीको नाममा पर्यटन व्यवसायीहरुले माग गरेका छन् । शनिबार पर्यटन व्यवसायीहरुको साझा संस्था पोखरा पर्यटन परिषदले एक विज्ञप्ती निकाल्दै सो विमानस्थललाई स्व अधिकारीको सम्झनामा ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग गरेको छ । परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले स्व अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट स... थप पढ्नुहोस्

बीस लाखभन्दा बढी पर्यटक भित्र्याउने तयारी : मन्त्री अधिकारी

भद्रपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताएका छन् । प्रेस चौतारी र प्रेस सेन्टरले आज झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “ सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, सन् २०१८ मै १२ लाख पर्यटक आइसकेको हुँदा भ्रमण वर्षको यो ... थप पढ्नुहोस्

अन्तर्राष्ट्रिय विमानस्थलमा नै ट्याक्सी सिन्डिकेट, दैनिक रु १ करोडभन्दा बढी ठगी !

♥ पूर्णप्रसाद मिश्र ♥ काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वि.सं.२०५० मा २०७ वटा ट्याक्सी राखिए । नेपाल घुम्न आउने विदेशी पर्यटकको पहिलो नजर पर्ने विमानस्थलका ट्याक्सी थोत्रा भएकाले पर्यटन व्यवसायमा प्रभाव पर्ने आवाज उठेपछि विसं २०७० मा पुराना ट्याक्सी हटाएर तिनै व्यवसायीलाई नयाँ दर्ता खुला गरियो । अरु व्यवसायी आउन पाउने व्यवस्था गरिएन । विमानस्थलका ट्याक्सीले ठूला झ... थप पढ्नुहोस्

वाह ! अन्तर्राष्ट्रिय विमानस्थल, खुट्टाको धुलो झर्ला नि होशियार

काठमाडौं । जहाजबाट ओर्लेपछि आगमनतर्फ लम्किँदै गर्दा टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ ।त्यसको ठीक पछाडी गरुडले नमस्ते गरेको मूर्ति देख्न सकिन्छ । सँगै चारवटा गाग्राको घडा राखेर सजाइएको छ । सन् २०२० को नेपाल भ्रमण वर्ष चिनाउनका लागि बनाइएको ‘सेल्फी प्वाइन्ट’ जुन विदेशी पाहुना (पर्यटक) का लागि सेल्फी फोटो खिच्ने... थप पढ्नुहोस्