बढे त्रिभुवन विश्व विद्यालयमा विद्यार्थी

काठमाडौं । त्रिभुवन विश्व विद्यालयमा प्राविधिक विषय पढाइ हुन थालेपछि पुनः विद्यार्थी सङ्ख्यामा वृद्धि भएको छ । केही वर्ष विद्यार्थीको सङ्ख्यामा कमि आएको त्रिविमा भर्ना दर फेरि बढेको हो । त्रिविमा अहिले विज्ञान, व्यवस्थापन र मानविकि सङ्कायमा नयाँ प्राविधिक विषयको पठनपाठन हुन थालेपछि भर्ना दर बढेको त्रिविका योजना निर्देशनालयका प्रमुख प्रा . डा ऋदिशकुमार पोखरेलले जानकारी दिए । त्रिविमा शैक्षिक सत्र २... थप पढ्नुहोस्