fbpx

बुधबारदेखि एकल बिन्दु सेवा केन्द्र सञ्चालनमा आउने

काठमाडौं । निजी क्षेत्रले लामो समयदेखि माग गर्दै आएको एकल बिन्दु सेवा केन्द्र बुधबारदेखि सञ्चालनमा आउने भएको छ । उद्योग दर्ता, प्रवेशाज्ञालगायत विभिन्न आठ प्रकारका सेवा एकै स्थानबाट उपलब्ध गराउने लक्ष्यका साथ सरकारले उद्योग विभागको परिसरमा सो केन्द्र स्थापना गरेको छ । गत चैत १५ र १६ गते काठमाडौंमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारले व्यक्त गरेको प्रतिबद्धताअनुसार नै केन्द्र सञ्चालनमा ल्याउन ल... थप पढ्नुहोस्

आजदेखि ‘बेल्ट एण्ड रोड’ को दोश्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं । बहुचर्चित चिनियाँ नीति ‘बेल्ट एण्ड रोड फोरम’ 'बिआरएफ' को दोश्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै चिनियाँ राष्ट्रपति सि जिनपिङले संयुक्त योगदान, साझा लाभ लिनुपर्नेमा जोड दिएका छन् । उच्च स्तर, दिगो विकासमा सहयोग पुग्ने भन्दै अन्य राष्ट्रलाई पनि बिआरआईमा सामेल हुन राष्ट्रपति सिले खुला आह्वान गरे । यता, सोही सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी ... थप पढ्नुहोस्

‘साझेदारीयुक्त उज्ज्वल भविष्य निर्धारणमा सहयोग गर्न’ बेइजिङमा अन्तर्राष्ट्रिय सम्मेलन !

सुरेन्द्रबहादुर नेपाली  चीनको राजधानी बेइजिङमा अप्रिल २५ देखि २७ सम्म आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम 'क्षेत्र तथा मार्ग मञ्च' मा विश्वका ४० मुलुकका नेता, १५० मुलुकका प्रतिनिधि तथा संयुक्त राष्ट्रसङ्घका साथै अनेकौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूले भाग लिने भएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको आतिथ्यमा बेइजिङको नेसनल कन्भेन्सन सेन्टर 'राष्ट्रिय सभा केन्द्र' मा आयोजना हुने यस ... थप पढ्नुहोस्

उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण, किमको यस्तो छ रुस भ्रमणको तयारी

सियोल । उत्तर कोरियाले बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ । उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ । केसीएनएले उत्तर कोरियाली नेता किम जोङ–अनले बुधबार उक्त नयाँ हतियारको परीक्षण कार्यको निरीक्षण गरेको जनाएको छ । तर नयाँ हतियारका बारेमा विस्तृत विवरण दिइएको छैन । उत्तर कोरियाली नेताले गत वर्ष नो... थप पढ्नुहोस्

वेद र विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि

काठमाडौं । वैदिक र आधुनिक विज्ञानका बारेमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ ।  नेपाल महर्षि वैदिक फाउन्डेशन, नेपाल महर्षि फाउन्डेशन फर वैदिक कल्चर र महर्षि फाउन्डेशन फर वैदिक इण्डियाको संयुक्त आयोजनामा हुने सम्मेलनमा वैदिक विज्ञानका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा वेद र विज्ञानका अन्तर्राष्ट्रियस्तरका विद्वान्को सहभागिता रहने जनाइएको छ । क... थप पढ्नुहोस्

काठमाडौंमा अटोमोबाइल अन्तर्राष्ट्रिय सम्मेलन शुरु

काठमाडौं । विश्व अटोमोबाइल सङ्गठन ‘फेडेरेशन इन्टरनेशनल अटोमोबाइल्स (एफआईए)’को अन्तर्राष्ट्रिय सम्मेलन आजबाट (असोज १ गतेदेखि) काठमाडौँमा शुरु हुँदैछ । नेपाल अटोमोबाइल एशोसिएशन (नाडा) ले दिएको जानकारी अनुसार दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालबाहेक करीब २५ देशका ४० जना र नेपालका २० जना अटोमोबाइलसँग सम्बन्धित व्यक्तित्व गरी ६० जनाको उपस्थिति रहने छ । सम्मेलनको उद्घाटन सोमबार भौतिक पूर्वाधा... थप पढ्नुहोस्

काठमाडौँ घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय सम्मेलन सकियो

२८ चैत, काठमाडौं । दण्डहीनताको अन्त्य र मानवाधिकारको प्रत्याभूतिमा जोड दिँदै तीनदिनदेखि जारी मानवाधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघको बडापत्र, मानवाधिकारको विश्वव्यापी घोषणा, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनको परिपालनालगायत मौलिक अधिकार संरक्षणसम्बन्धी सबै अन्तर्राष्ट्रिय विधिविधान र सम्झौताको अक्षरशः पालना हुनुपर्नेम... थप पढ्नुहोस्

ग्रामीण विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चैतमा

२५ पुस, काठमाडौं । ग्रामीण विकासका बहुआयामिक विषयमा सम्बन्धित विज्ञसँग छलफल गरी सुझाव लिन आगामी चैतमा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । त्रिवि ग्रामीण विकास केन्द्रीय विभागको आयोजनामा चैत ९–११ गते सम्मेलन हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सम्मेलनमा राष्ट्रिय अन्तर्राष्ट्रिय सरोकार भएका, राजनीतिकर्मी, नीतिनिर्माणमा संलग्न व्यक्ति, अनुसन्धानकर्तासँगको छलफलपछि प्राप्त सुझाव भविष्यमा... थप पढ्नुहोस्

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद् अधिवेशनको तयारी

१२ पुस, काठमाडौं । आगामी संघीय संसदको अधिवेशनका लागि भौतिक संरचना र जनशक्ति व्यवस्थापनबीच तादात्म्यता मिलाउने गृहकार्य अन्तिम चरणमा पुगेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ । व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार नयाँ बानेश्वरस्थित विगतको ६०१ सदस्यीय संविधानसभाको बैठक सञ्चालन भएकै हलमा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने तयारी भइरहेको छ । हलको मूल स्वरुपमा कुनै ... थप पढ्नुहोस्