fbpx

भारतद्धारा पाकिस्तानको सम्प्रभुता उलंघन भयो : विदेशमन्त्री कुरैशी

एजेन्सी । भारतीय सेनाले अन्तर्राष्ट्रिय सीमा नाघेर पाकिस्तानमा बम हानेपछि दुवै देशको सम्बन्ध तिक्तापूर्ण भएको छ। मंगलबार बिहान भारतीय सेनाले पाकिस्तानसँगको सीमारेखा पार गरेर बम प्रहार गरेको थियो। यसैबीच पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानको सम्प्रभुता उलंघन गरेको बताएका छन। भारतले भने पाकिस्तानमा रहेको आतंकवादी संगठन जैस ए मोहम्मदको क्याम्प लाई लक्षित गरेर बम प्रहार गरेको... थप पढ्नुहोस्

किन सरकारले विमानस्थल र सीमामा बढायो सुरक्षा सतर्कता ?

काठमाडौं । पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमा पार गरेर भारतीय वायुसेनाका विमानले बम खसालेको विषयले दुई देशबीचको सम्बन्धलाई थप तनावपूर्ण बनाएको छ। भारतीय वायुसेनाले पाकिस्तान प्रशासित कश्मीरमा मंगलबार बिहान बम खसालेको दुवै देशले पुष्टि गरेका छन। उक्त हमलापछि भारत र पाकिस्तानका उच्च सुरक्षा बैठक र दुवै देशका प्रधानमन्त्री स्तरमा बैठकहरू भइरहेका छन्। पाकिस्तानले प्रतिकार गर्ने जवाफ दिएको छ भने भारत... थप पढ्नुहोस्