fbpx

विश्व मालीमा शान्ति सेनामाथि आक्रमण, १० सैनिकको मृत्यु

माली । मालीमा शान्ति सेनामाथि विद्रोहीले आक्रमण गर्दा १० सेनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। बन्दूकधारी एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा १० जना जना शान्तिरक्षकले शाहादत प्राप्त गरेका मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायीत्व अभियानले जनाएको छ। आइतबार विहानै भएको आक्रमण मालीको किडालबाट करिब २०० किलोमिटर उत्तरी क्षेत्रमा रहेको ... थप पढ्नुहोस्