fbpx

के तपाई जागिरको लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ ? [थाहा पाउनुस यस्ता कुरा]

एजेन्सी । के तपाईंले कुनै अफिस वा कम्पनीमा अन्तर्वार्ता दिन जान लागेको कम्पनीको बारेमा थाहा पाउनुहोस्। कम्पनीको ‘वेबसाइट’ मार्फत अथवा गुगलमार्फत कम्पनीको बारेमा बुझ्न सकिन्छ। सम्भव भएसम्म कम्पनी किन खोलिएको हो, के काम गर्छ, कसरी गर्छ भन्नेसम्म थाहा पाउनुहोस्। थाहा पाएका जानकारी कसरी प्रस्तुत गर्ने भनेर कपीमा नोट गर्नुहोस्। अन्तर्वार्ता लिने मान्छे को हो भन्ने थाहा छ भने उक्त मान्छेको बारेमा थाहा ... थप पढ्नुहोस्