fbpx
mahanagar

उपत्यका विकासका लागि एकीकृत अवधारणा अघि सार्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाको समग्र विकासका लागि एकीकृत विकासको अवधारणा अघि सार्नुपर्ने सरोकारवाला निकायका पदाधिकारीले विचार व्यक्त गरेका छन् । काठमाडौं महानगरपालिकाले आयोजना गरेको अन्तर नगरपालिका साझेदारीअन्तर्गत शहरी सुरक्षा तथा वातावरणीय सुधार विषयक काठमाडौं उपत्यकाको नगर प्रमुखको सम्मेलनमा उनीहरुले उपत्यकाको विकासका लागि एक भएर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शा... थप पढ्नुहोस्