तेत्तीस प्रतिशत महिला सहभागिताको माग : अन्तर पार्टी महिला सञ्जाल

काठमाडौं । अन्तर पार्टी महिला सञ्जालले संवैधानिक व्यवस्थाअनुरुप संवैधानिक आयोग, कूटनीतिक निकायलगायत राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । सञ्जालले आज प्रमुख दलका नेताहरुलाई भेटेर राज्यका हरेक निकायमा महिलाको समानुपातिक सहभागिताको हक हुनेछ भन्ने संवैधानिक व्यवस्थाअनुरुप प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेको हो । सञ्जालका अध्यक्ष नीलम बर्मा र महासचिव... थप पढ्नुहोस्