आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने घोषणा

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गर्ने घोषणा गरेको छ । मंसिर ११ गते प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेपछि यो विधिवत रुपमा सुरु हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र व... थप पढ्नुहोस्