कक्षा ११ र १२ को परीक्षा फारम भर्न छुटेका विद्यार्थीलाई अन्तिम मौका

२२ चैत, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख÷जेठमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षामा फारम भर्न छुटेका विद्यार्थी एवं विद्यालयलाई पुन ः फारम भर्न अन्तिम मौका दिएको छ । परीक्षा फारम भर्न छुटाएका विद्यालय एवं विद्यार्थीले दोब्वर दस्तुर तिरेर आगामी चैत्र २५ गतेभित्र पुनः बुझाउन मौका दिइएको हो । देशभर ५५८ विद्यार्थीले परीक्षा फारम भर्न छुटाएपछि दोब्बर दस्तुर र जरिवाना तिरेर भर्न... थप पढ्नुहोस्