fbpx

अन्दमान निकोबारमा भूकम्प

एजेन्सी । भारतको केन्द्र शासित अन्दमान द्वीपमा मङ्गलबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । बिहान ६ बजेर ९ मिनेटमा गएको उक्त भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर मुनि रहेको थियो । मङ्गलबार बिहानीपख निकोबार द्वीपमा ४.१ म्याग्नीच्यूडको भूकम्प गएलगत्तै अन्दमानमा पनि भूकम्प गएको थियो ।  निकोबारमा भने बिहान २ बजेर ४ मिनेटमा भूकम्प गएको थियो । अन्दमान र निकोबार द्वीप भ... थप पढ्नुहोस्