ओली सरकारले गर्यो जुम्लीमाथि दमन !

जुम्ला । अनसनरत डाक्टर गोविन्द केसीलाई सरकारी टोलीसँग काठमाडौ ल्याउन नदिएको भन्दै डाक्टर गोविन्द केसी समर्थक जुम्लीहरुमाथि प्रहरीले व्यापक दमन गरेको छ । झडपका क्रममा प्रहरीले अस्पतालमा पसेर अन्धाधुन्द लाठी प्रहार गरेको छ । त्यसक्रममा केसी समर्थक विद्यार्थीसँगै डाक्टर र विरामी कुरुवा गरि केसीका तीस चालिस जना समर्थकहरु घाइते भएका छन् । घाइते विद्यार्थीहरुको अस्पतालकै इमर्जेन्सीमा उपचार भइरहेको छ । ... थप पढ्नुहोस्