fbpx

अस्ट्रेलियाको डर्विनमा अन्धाधुन्ध गोली चल्दा ४ जनाको मृत्यु

एजेन्सी । अस्ट्रेलियाको डर्विनका विभिन्न पाँच स्थानमा एक बन्दुकधारीले गोली चलाउँदा चारजनाको ज्यान गएको छ ।घटनामा एकजना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समय अनुसार मंगलबार बेलुका ६ बजेतिर पहिलो घटना भएको हो । त्यसको एक घण्टा भित्र घटनामा संलग्न भएको आरोपमा ४५ वर्षका एक व्यक्तिलाई प्रहरीले पक्रेको छ । ती व्यक्ति एक्लैले पाँचै स्थानमा ग... थप पढ्नुहोस्

अमेरिकामा गोली चल्यो : ११ को मृत्यु ६ जना घाइते

एजेन्सी । अमेरिकाको भर्जिनिया स्थित एक सरकारी भवनमा बन्दुधकारीले अन्धाधुन्ध गोली चलाउँदो ११ जनाको ज्यान गएको छ । घटनामा अरु ६ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दैै अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । भर्जिनिया बिच म्युनिसिपल सेन्टरको भवनमा गोलीकाण्ड भएको हो । आरोपित आक्रमणकारी सोही कार्यालयमा लामो समयदेखि कार्यरत कर्मचारी रहेको प्रहरीको भनाई छ । आक्रमणकारीको परिचय खुलाइएको छैन, तर जवाफ... थप पढ्नुहोस्

क्रिसमस बजार नजिकै अन्धाधुन्ध गोली चल्यो, ६ जना घाइते

काठमाडौं । फ्रान्सको पूर्वी शहर स्ट्रासवर्गस्थित क्रिसमस बजार नजिकै अन्धाधुन्ध गोली चलेको छ । उक्त घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ । प्लेस क्लेवरमा भएको उक्त घटनामा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको थियो । घटनामा १२ जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनालाई आतंकवादीको संज्ञा दिँदै अधिकारीहरुले अनुसन्धान थ... थप पढ्नुहोस्