fbpx

अर्को बर्ष फेवातालमा केवलकार सरर………!

काठमाडौं । जापानीज र नेपाली लगानीकर्ता मिलेर सुन्दर पर्यटकीय शहर पोखरामा निर्माणाधिन अन्नपूर्ण केवलकार अर्को बर्षदेखि संचालनमा आउने भएको छ । उक्त केवलकार फेवातालको किनारामा रहेको सेदीबगरदेखि सराङकोटसम्म साढे दुई किलोमिटर लामो हुनेछ । प्रतिष्ठित व्यवसायी कालु गुरुङ समूहको ८५ र जापानीज समूह मियाहराको १५ प्रतिशत लगानीमा गतबर्षदेखि यो केवलकार बन्न लागेको हो । जापानी समूहमा टाकासी मियाहराको लगानी छ । ... थप पढ्नुहोस्