घोडेपानी घान्द्रुक पदमार्गमा ६५ हजार पर्यटक

म्याग्दी । म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र घोडेपानी र घान्द्रुक क्षेत्रमा एक वर्षमा ६५ हजार विदेशी पर्यटक भित्रिएका छन् । सन् २०१८ मा ६५ हजार ७६ विदेशी पर्यटकले घोडेपानी घान्द्रुक पदमार्गमा पर्ने पर्यटकीयस्थलको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)इलाका कार्यालय घान्द्रुकले जनाएको छ । वीरेठाँटीमा रहेको चेकपोष्टको तथ्याङ्ककाअनुसार सन् २०१७ को तुलनाम... थप पढ्नुहोस्

घलेम्दी जलविद्युत अन्तिम चरणमा

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत् उत्पादनको तयारी गरेको छ । पाँच दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । चैत महीनाभित्रै परीक्षण उत्पाद... थप पढ्नुहोस्

स्थानीय लगानीमा पूर्वाधार निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुका बासिन्दाले रु ९१ लाख जुटाएर विकासका पूर्वाधार निर्माण गरेका छन् । पोखरा, काठमाडौँलगायत देशका विभिन्न शहर, बेलायत, हङ्कङ, अमेरिकालगायतका देशमा पुगेका किन्दुका बासिन्दाको सहयोग र स्थानीयको श्रमदानमा सडक, सामुदायिक भवन, सत्तल र खेलमैदान निर्माण भएको हो । समुदायको रु ९१ लाखको लगानीमा निर्माण भएको स्वाँत–किन्दु ग्रामीण कृषि सडक, बहुद्देश्यीय खेल ... थप पढ्नुहोस्

कोदो खेतीतर्फ कृषकलाई लोभ्याउँदै अन्नपूर्ण गाउँपालिका

पोखरा । कास्कीका अधिकांश स्थानमा कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइसँगै कोदोको उत्पादन घट्दै गएका बेला यहाँको अन्नपूर्ण गाउँपालिकाले कृषकलाई यस खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याएको छ । सर्वसाधारण पहाडी क्षेत्रबाट बेँसीतर्फ झर्ने क्रम बढ्दै जाँदा अधिकांश कोदो उत्पादन हुने जग्गा बाँझै रहन थालेपछि यसको महत्व र आम्दानीका सम्भावनालाई उजागर गर्न गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा नै यसलाई... थप पढ्नुहोस्

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव सकियो

१६ पुस, काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकाको छोम्रोङमा सञ्चालित अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव सकिएको छ । छ दिनसम्म चलेको सो महोत्सवमा म्याराथुन दौड, खुल्ला पुरुष तथा महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता आयोजना गरिएको थियो । खुल्ला पुरुष भलिबल प्रतियोगितातर्फ कास्कीको देउराली युवा क्लब प्रथम भई रु एक लाख नगद, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको थियो । प्रतियोगितामा सेन्चुर... थप पढ्नुहोस्