fbpx

पदयात्री बढेपछि उत्साह थपिँदै

पोखरा । गत फागुन चैत महीनामा पटक÷पटक गरी परेको हिमपातका कारण अन्नपूर्ण चक्रीय पदमार्ग र आसपासका क्षेत्रमा प्रभावित पदयात्रा पर्यटनमा केही दिन यता पर्यटक बढ्न थालेसँगै उत्साह थपिएको छ । गत फागुन १३ गते अन्नपूर्ण आधार शिविर 'एबिसी'मा आएको हिमआँधीका साथै त्यसयता विभिन्न समयमा परेको हिमपातले ठाउँठाउँमा पदमार्ग बिग्रे भत्केपछि समस्या आएकोमा तिनीहरूको पुनःनिर्माणपछि पुनः यस क्षेत्रमा पर्यटकको आगमन बढ... थप पढ्नुहोस्