सरकारले समयमै मुल्य नतोकिदिँदा ऋणमा डुबे उखु किसान

सर्लाही । सर्लाहीका उखु किसान ऋणमा डुबेका छन् । डेढ बिघा क्षेत्रफलमा उखु खेती गर्दै आएका बसबरिया गाउँपालिका ५ धनगढाका लक्ष्मण रायको आम्दानीको स्रोत उखु खेती हो  । उखुबाट आएको आम्दानीले १४ जनाको परिवार पालनपोषण गर्छन्  । गत वर्ष धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको भुक्तानी नपाउँदा उनलाई घर व्यवहार धान्न मुस्किल परेको छ । गत वर्ष उखु खेतीकै लागि ऋण लिएका उनले ब्याज तिर्नसमेत धौ... थप पढ्नुहोस्