तीन डिआइजी एआइजीमा बढुवा, हत्या भएका अन्सारी परिवारलाई १० लाख राहत !

काठमाडौं । सरकारले एआइजी पद पुर्ति गरेको छ । केही समयअघि सिफारिस भएका तीन डीआईजीलाई सरकारको शुक्रबार राती बसेको बैठकले प्रहरी अतिरीक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको हो । अब डिआइजी पुस्कर कार्की, ठूले राई र धिरु बस्नेत एआईजी भएका छन । कार्की र राई काठमाडौमा भएपनि बस्नेत भने कञ्चनपुरमा निर्मला पन्तको हत्याबारेमा अनुसन्धान गर्न खटिएका छन । बढुवासँगै कार्की प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध... थप पढ्नुहोस्