fbpx

ललितपुरमा अपराधका घटनामा वृद्धि

ललितपुर । ललितपुरमा यो वर्ष अपराधजन्य घटना बृद्धि भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा गत वर्षभर दर्ता भएका मुद्दाका आधारमा यस वर्ष केही बढेको देखिएको हो । दुई वर्ष पहिले भन्दा गत वर्ष ८७ मुद्दा बढी दर्ता भएको परिसरले जनाएको छ । आव २०७३/७४ मा ८५८ मुद्धा दर्ता भएकोमा ०७४/७५ मा बढेर ९४५ पुग्यो । ठूलो मात्रामा नबढे पनि गत वर्षको मुद्दा सङ्ख्या अघिल्लो वर्षको भन्दा केही मात्रामा बढी रहेको परिसरक... थप पढ्नुहोस्