fbpx
leader-bad-way

विप्लव माओवादी र सत्तारुढ कम्युनिस्ट भित्रको रहस्य र तथ्य

काठमाडौं । बिप्लव नेतृत्वको माओवादीलाई गर्ने ब्यवहारबारे सत्तारुढ कम्युनिस्ट पार्टीभित्रै गम्भीर मतभेद सार्वजनिक भएको छ । पार्टीका अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम विप्लव–मैत्री रबैया देखाइरहेका छन् । प्रधानमन्त्री के.पी. शर्मा ओली बिप्लव नेतृत्वको माओवादीलाई “लुटेरा समुह” “अपराधी ग्याङ्” जस्ता शब्दावलीका साथ औँल्याइरहेका मात्र छैनन्, बिप्लव समुहलाई प्रतिबन्ध नै लगाई... थप पढ्नुहोस्

बलात्कारका घटना : ५५ वर्षीय हजुरबुबादेखि प्रहरीसम्म संलग्न !

नारायणपुर । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा घोराही उपमहानगरपालिका–२ का १८ वर्षीय मुकेश विक अहिले कैदमा छन् । दाङ देउखुरी जिल्ला अदालतले वैशाख २८ गते दोषी ठहर गर्दै विकलाई १६ वर्ष कैदको फैसला सुनायो भने पीडितलाई ५० हजार क्षतिपूर्ति उपलब्ध गरायो । यस्तै १० वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा तुलसीपुरका ५५ वर्षीय हजुरबुबा पर्ने व्यक्तिलाई उक्त अदालतले छ महीना कैद, रु दुई... थप पढ्नुहोस्
Nepali Press

राजनीतिले अपराधीको संरक्षण र पत्रकारउपर खतरा निम्त्याएपछि

समाचार विश्लेषण अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताउपरको हमलाका अनेकाैं गतिविधिले गर्दा सरकार जनताको नैसर्गिक अधिकारको रक्षाका सन्दर्भमा निरंकुश बाटोतिर जाकिइसकेको छ । उत्तरदायित्व र विधिको शासनलाई बद्नियतपूर्वक खुम्च्याइरहेको छ भने दण्डहिनतालाई सबल बनाइरहेको छ । वर्तमान सरकारको पालामा पत्रकारिता पेशामात्र जोखिममा परेको होइन, पत्रकारहरू नै खतरा वा असुरक्षामा परेका छन् । सत्ताधारीहरू कानुन हातमा लिए... थप पढ्नुहोस्

कानुनले दिएको अधिकार प्रयोग गर्दै शान्ति सुरक्षा कायम राख्छौ

काठमाडौं । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी प्रमुखले अपराध नियन्त्रणमा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे परिसरका उत्तमराज सुवेदी र महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले संयुक्त रुपमा काम गरेर प्रहरीको साख एक इन्च पनि तल नझर्न नदिने प्रतिबद्धता व्यक्त गरे । सुवेदीले राजधानीको शान्ति सुरक्षामा कुनै पनि किसिमका सम... थप पढ्नुहोस्
press-freedom-no

मानव अधिकार र स्वतन्त्र प्रेस बारे ओली सरकारको बाटो कता ?

जबसम्म संक्रमणकालीन न्याय प्रक्रियाले नेपालको अदालती न्यायपद्धतिमा अभियुक्तलाई मुद्दा चलाउनेबारे आधारभूत मानक पूरा गर्दैन, तबसम्म यस्ता अधिकार उल्लङघनकर्ताहरूलाई विश्वब्यापी क्षेत्राधिकार अन्तर्गत अन्तर्राष्ट्रिय अपराधका रुपमा अन्य मुलुकमा पुर्पक्ष गर्नबाट उन्मुक्ति दिन सक्दैन एक दशकभन्दा अघि नै माओवादी द्वन्द्वको अन्त्य भएपछि नेपाली अधिकारीहरूले एक जिवन्त, लोकतान्त्रिक र खुला समाज निर्माण गर्ने... थप पढ्नुहोस्

सीमाक्षेत्र अपराधीको अखडा बन्दै

दमक । दक्षिणी सीमावर्ती क्षेत्र अपराधीको अखडा बन्दै गएको छ । हत्या, अपहरण र लुटपाटजस्ता अपराधिक घटना वृद्धि हुँदै जानुले यो तथ्यलाई पुष्टि गरेको छ । खुला सीमाका कारण आपराधिक क्रियाकलाप गरी भारतर्फ भाग्न सहज हुने भएकाले समेत यस्ता घटना वृद्धि भएको प्रहरीको भनाई छ । नागरिक दैनिकबाट ... थप पढ्नुहोस्

अपराधी पत्ता लगाउन माग गर्दै महेन्द्रनगरमा फेरि प्रदर्शन

कञ्चनपुर । निर्मला हत्या प्रकरण घटनामा संलग्नको तत्काल पहिचान गरी सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा आज प्रदर्शन गरिएको छ । पीडित पक्षले तत्काल अपराधी पत्ता लगाउन माग गर्दै र्‍याली सहितको प्रदर्शन गरेका हुन् । उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् । हत्या भएको तीन महिना बढी भईसक्दा पनि अपराधी पत्ता लाग्न नसक्दा प्रहरी प्रशासनप्रतिको विश्वास गुम्द... थप पढ्नुहोस्