fbpx

‘सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’

काठमाडौं । प्रहरी प्रधान कार्यालयको आयोजना र महान्यायाधिवक्ताको कार्यालय सिंहदरबारको सहकार्यमा काठमाडौं बसुन्धरास्थित बसुन्धरा व्याङ्केटमा संचालित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन सम्पन्न भएको छ । उच्च अदालत पाटनका न्यायाधीश किरण पौडेलको प्रमुख आतिथ्य र महान्यायाधिवक्ताको कार्यालयका सह-न्यायाधिवक्ता श्याम कुमार भट्टराईको अध्यक्षता २१ बुँदे घोषणापत्र ... थप पढ्नुहोस्
नेपाल प्रहरी

नेपाल प्रहरी दक्षिण एसियाकै उत्कृष्ट

काठमाडौं । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको रहस्यमय हत्या र ३३ किलो सुनकाण्डले प्रहरी सङ्गठनको छवि नै धमिल्याइदियो । यी दुई घटनाले प्रहरीका नियमित कामकारबाहीमाथि शङ्का उपशङ्का उब्जिए । साथै जनविश्वास गुमाएको आरोप खेप्नुपरेको छ । के नेपाल प्रहरी अपराध अनुसन्धानमा कमजोर बन्दै गएको हो त ? तर विज्ञहरू स्रोत र साधनको अभावबीच पनि नेपाल प्रहरी अपराध अनुसन्धानमा अग्र स्थानमा रहेको ... थप पढ्नुहोस्

कानुनले दिएको अधिकार प्रयोग गर्दै शान्ति सुरक्षा कायम राख्छौ

काठमाडौं । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी प्रमुखले अपराध नियन्त्रणमा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे परिसरका उत्तमराज सुवेदी र महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले संयुक्त रुपमा काम गरेर प्रहरीको साख एक इन्च पनि तल नझर्न नदिने प्रतिबद्धता व्यक्त गरे । सुवेदीले राजधानीको शान्ति सुरक्षामा कुनै पनि किसिमका सम... थप पढ्नुहोस्

अब सामुहिक डीएनए परीक्षण !?!?

♦ मातृका दाहाल ♦ कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार–हत्यामा संलग्नको अझै अत्तोपत्तो लागेको छैन । ४ महिना नाघेर पनि ९ दिन बितिसकेको छ । हत्यारा पत्ता लाग्ने छाँटकाँट त परै जावस , हत्याका प्रमाण र नामोनिशाना पनि भेटिएका छैनन् । सरकार यही बलात्कार केसकै कारण वदनाम मात्रै होइन, औचित्यमाथि नै प्रश्न उठिसकेको छ । नेकपाका नेता खड्गबहादुर विश्वकर्माले त यो केसमा सरकारमै भएका मन्त्... थप पढ्नुहोस्