fbpx

कानुनले दिएको अधिकार प्रयोग गर्दै शान्ति सुरक्षा कायम राख्छौ

काठमाडौं । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी प्रमुखले अपराध नियन्त्रणमा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे परिसरका उत्तमराज सुवेदी र महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले संयुक्त रुपमा काम गरेर प्रहरीको साख एक इन्च पनि तल नझर्न नदिने प्रतिबद्धता व्यक्त गरे । सुवेदीले राजधानीको शान्ति सुरक्षामा कुनै पनि किसिमका सम... थप पढ्नुहोस्

अपराध नियन्त्रण गर्न मुलुकका विभिन्न क्षेत्रमा सिसी क्यामरा जडान

काठमाडौं । अपराध नियन्त्रण गर्ने उदेश्यले नेपाल प्रहरीले मुलुकका विभिन्न क्षेत्रमा एक हजार तीन सय ५७ स्थानमा सिसी क्यामरा जडान गरेको छ । चालु आर्थिक वर्षको शुरुआतदेखि अहिलेसम्म विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा सातै प्रदेशका संवेदनशील क्षेत्रमा सिसी क्यामरा जडान गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । प्रदेश १ मा एक सय ५७, प्रदेश २ मा एक सय ९१, प्रदेश ३ मा ८५, गण्डकी प्रदेशमा एक ... थप पढ्नुहोस्