fbpx

अपराध न्यूनिकरण गर्न नागरिकको ठूलो भूमिका : प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको प्रमुख आतिथ्यमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत नगर र वडा स्तरीय समन्वय समितिका पदाधिकारीहरुसँग छलफल तथा अभीमुखिकरण कार्यक्रम गोकर्णेश्वर नगरपालिकामा बुधबार सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले नागरिकले शान्त र सुरक्षित समाजको परिकल्पना गरेको हुने चर्चा गर्दै यस्तो समाज निर... थप पढ्नुहोस्