fbpx
तास -म्यारिज

काठमाडौंमा मोबाइल जुवा अखडा, दैनिक करोडको जुवा ! प्रहरी मालामाल

काठमाडौं । प्रहरीसँग भनेजस्तो सेटिङ नमिलेपछि जुवा सञ्चालकहरूले ठाउँ परिवर्तन गरी गरी मोबाइल जुवा अखडा सञ्चालन गर्न थालेका छन् । जुवा काण्डमा नै मेट्रो र अपराध महाशाखामा कार्यरत केही सईहरूको नाम जोडिएपछि उनीहरूको निगरानी गर्ने कार्य मेट्रोका डीआईजी शैलेस थापाले सुरु गरेपछि जुवा सञ्चालकहरूले सेटिङमा भन्दा पनि ठाउँ परिवर्तन गरी गरी जुवा सञ्चालन गर्न थालेका हुन् । दरबन्दी बाहिर भएपनि उपत्यका नछाड्ने ... थप पढ्नुहोस्

विप्लव माओवादीका प्रभावशाली कमाण्डरमाथि कर्तव्य ज्यान मुद्दा चलाइने

काठमाडौं । नख्खुस्थित एनसेलको मुख्यालयको गेट अगाडि गत फागुन १० गते गराइएको बम बिस्फोट घटनाको जिम्मा लिएका विप्लव माओवादीका पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेका छन्। प्रहरीले उनलाई काभ्रेको खानीखोला गाउँपालिका–४ बरुणबेसीबाट शनिबार बिहान पक्राउ गरेको हो। नख्खु बिस्फोटको जिम्मेवारी लिएसँगै सुदर्शन प्रहरीको सर्वाधिक खोजीमा थिए। महानगरीय प्रहरी अपराध महाशाखा, काभ्रे प्रहरी र विशे... थप पढ्नुहोस्