fbpx

कास्की महासंघको अगुवाइमा पत्रकार पक्राउ विरुद्ध धर्ना

चिप्लेढुङ्गा । ‘ताण्डवन्यूज डटकम’का सम्पादक अर्जुन गिरीलाई विद्युतीय अपराध मुद्दामा पक्राउ गरेर कारवाहीको तयारी गर्न लागिएको भनी विरोध गर्दै पोखराका पत्रकारले कास्की प्रहरी कार्यालय अगाडि आज धर्ना दिएका छन् । गिरीलाई ठगीको समाचार लेखेका आधारमा व्यापारी विपीन बतासले विद्युतीय अपराधमा मुद्दा हालेका थिए । नेपाल पत्रकार महासङ्घ कास्कीको अगुवाइमा उनको पक्राउविरुद्ध २० मिनेट धर्ना दिइयो । पत्रकार महास... थप पढ्नुहोस्