अपराध र वेश्यावृत्तिमा महिला सहभागिताको डरलाग्दो तस्वीर

अपराध र वेश्यावृत्तिमा महिला सहभागिताको डरलाग्दो तस्वीर !

नेपालबहस / अपराध ब्युरो राजधानीमा बढ्दो अपराधमा अपराधीले तीनवटा पक्षको सहारा लिनु अत्यन्त जरूरी ठान्ने गर्छन्, नेता, पुलिस र महिला । यस्ता अपराधमा यी तीन पक्षको भूमिका प्रत्यक्ष वा परोक्ष रूपमा हुनेगर्छ । महिला बेचबिखन, वेश्यावृत्ति, लागुपदार्थको ओसारपसार तथा दुब्र्यसन, तस्करी, कालोबजारी, वैदेशिक रोजगारीका क्षेत्रमा हुने आपराधिक तथा अवैध गतिविधि आदिमा महिला संलग्नता बढ्दो गतिमा छ । यौनमा आएको खुल... थप पढ्नुहोस्

जबर्जस्ती निर्मलाका हत्यारा बनाउन खोज्दा प्रहरीलाई तनाव !

कञ्चनपुर । अपराध अनुसन्धान प्रमाणमुखी हुनुको सट्टा बयानमुखी भएकाले निर्मला प्रकरण झन् जेलिँदै छ । वैज्ञानिक प्रमाणविना बयानकै आधारमा अभियुक्त करार गर्न खोज्दा प्रहरीमाथि चरम अविश्वास पैदा भएको छ । पछिल्लोपटक पक्राउ परेकाहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाईमा पनि धेरैको अविश्वास छ । पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीले सोधपुछका क्रममा अपराध स्वीकार गरे पनि प्रहरी ढुक्क हुन सकेको छैन । आफै ... थप पढ्नुहोस्

भारत : व्यभिचार अब अपराध नमानिने अदालतको निर्णय

काठमाडौं । भारतको सर्वोच्च अदातलले व्यभिचार आपराधिक कृत्य नभएको भन्दै व्यभिचारसम्बन्धी विद्यमान कानुन असंवैधानिक भएको ठहर गरेको छ। सन् १८६० मा बनाइएको कानुनमा व्यभिचारलाई अपराध मानिएको थियो । भारतको एउटा १५८ वर्षे उपनिवेशकालीन कानुनले विवाहित महिलासँग उनका पतिको अनुमतिविना यौनसम्बन्ध राख्नुलाई अपराध मानेको थियो। सन् १८६० मा सो कानुन लागु भएपछि हालसम्म कति जनालाई व्यभिचारको अपराधमा दण्डित गरियो ... थप पढ्नुहोस्

प्रहरीमा अपराधसम्बन्धी दैनिक दुई हजार फोन

काठमाडौं । उपत्यकामा कतै डाँका, चोरी, डकैती, दुर्घटनाजस्ता आपराधिक क्रियाकलाप त भएको छैन ? यदि भएको छ, भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् । घटना भएको पाँचदेखि १० मिनेटमा प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रयास थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा यस्ता घटनासम्बन्धी दैनिक दुई हजार बढी फोन आउने गरेको छ । कार्यालयकाअनुसार उपत्यक... थप पढ्नुहोस्