काठमाडौंको गोठाटारबाट ७ वर्षीय बालकको अपहरण

काठमाडौ । राजधानीबाट एक बालक अपहरणमा परेका छन् । काठमाडौंको गोठाटारस्थित तेजविनायक विद्यालयमा नजिकैबाट ७ वर्षीय बालक अपहरण परेका हुन् । महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले जबरजस्ती ट्याक्सीमा बालकलाई हालेर लगेको जानकारी आएको बताए । प्रहरीले बालकलाई सकुशल अपहरणमुक्त गर्न अपरेश तीब्र पारेको जनाइएको छ ।... थप पढ्नुहोस्