fbpx

दुई सय ७२ जनाले लिए अपाङ्गता परिचय पत्र

बेझाड । रामपुरमा सञ्चालन भएको अपाङ्गता परिचय पत्र वितरण शिविरमा दुई सय ७२ जनाले सेवा लिएका छन् । शिविरमा पहिले परिचय पत्र लिएकाहरुमध्ये एक सय ६८ जनाको अध्यावधिक, ३३ जनाको परिवर्तन र ७१ जनालाई नयाँ प्रमाण पत्र प्रदान गरिएको छ । अध्यावधिक र नयाँ गरी रातो ७७, निलो एक सय पाँच, पहेँलो ५८ र सेतो ३२ वटा गरी जम्मा दुई सय ७२ वटा प्रमाणपत्र प्रदान गरिएको सहायक महिला विकास निरीक्षक सचिव पूजा परियारले जानका... थप पढ्नुहोस्