fbpx

लायन्स क्लबद्वारा अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण

दमौली । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले असक्त र असहाय अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा शुक्रबारदेखि शुरु भएको शुक्लागण्डकी लायन्स महोत्सवको अवसर पारेर क्लबले अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको हो । सामाजिक सेवामा क्रियाशील क्लबले शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा बसोवास गर्ने ५० जना अपाङ्गता भएका व्यक्तिलाई ह्व... थप पढ्नुहोस्