fbpx

सुदूरपश्चिम प्रदेशमा तीन सय नयाँ कुष्ठरोगी

धनगढी । कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ । रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसारप्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा कम कुष्ठरोगी फेला परेको अवस्थामा यो रोग निवारण भएको मानिन्छ । तर सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र ... थप पढ्नुहोस्

होटल, बैंक, कार्यालयदे्खि पर्यटकीय स्थलसम्म अपाङ्गतामैत्री भौतिक संरचना बन्दै, अपाङ्गता भएकालाई चन्द्रागिरि केबुलकारमा ५० प्रतिशत छुट

२८ पुुुस, काठमाडौं । शारीरिक रूपमा अपाङ्गता भएपनि यामी झाँक्री मगरलाई आजभोलि आफूमा अपाङ्गता नभएकोे अनुभूति हुन्छ । बागबजारस्थित होटल हार्दिकमा कार्यरत ह्विलचेयर प्रयोगकर्ताका लागि पूर्ण रूपमा अपाङ्तामैत्री भौतिक संरचना रहेका कारण यामीलाई आफू साङ्गभन्दा कमजोर नभएको महसुस हुन्छ । विगत दुई वर्षदेखि सो होटलमा लेखापाल रहेका यामीले भने – “सो¥ह वर्षको हुँदा मेरूदण्डको शल्यक्रिया असफल भएपछि अपाङ्गता... थप पढ्नुहोस्