fbpx

आलियाले किनिन् तेश्रो अपार्टमेन्ट

भारत । बलिउडमा नायिका आलिया भट्टको सफलता लोभलाग्दो छ । आलियालाई लिएर चलचित्रदेखि विज्ञापनमा काम गर्न चाहनेको लाइन लामो छ । आलियाले काम गरेका चलचित्र ब्याक टू ब्याक हिट भएपछि उनको माग चर्को छ । यसैले पनि आलियाको आम्दानी पनि लोभलाग्दो नै छ । आलियाले अपार्टमेन्ट खरिदमा पनि लगानी गरिरहेकी छिन् । उनले हालैमात्र, जुहुमा महंगो रकममा अपार्टमेन्ट किनेकी छिन् । जुहुमा उनले किनेको अपार्टमेन्टको मुल्य १३ करो... थप पढ्नुहोस्

रूसको ग्यास विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

मस्को । रुसको एउटा अपार्टमेन्टमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या ३७ पुगेको छ । विस्फोटनपछि बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा थप व्यक्तीहरूको पनि शव भेटिएकाले मृत्यु हुनेहरूको संख्या बिहीबार ३७ पुगेको हो । नयाँ बर्षको अवसरमा आयोजित रमाइलो कार्यक्रम गरिरहेका बेला अपार्टमेन्टको एक भागमा ग्यास विस्फोटन भएपनि सँगसँगै अरु धेरै परिवार रहेकाले उनीहरूलाई पनि असर परेको अधिकारीहरूले जनाएका छन् ... थप पढ्नुहोस्

रुसमा विस्फोट परि १४ जनाको मृत्यु

मस्को । मध्य रुसमा नयाँ वर्षको पूर्व सन्ध्याका दिन विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले आज जानकारी दिएका छन् । भवनभग्नावशेषबाट शवहरु निकाल्ने कार्य उद्धारकर्ताहरुले जारी राखेका छन् । पूर्वी मस्कोबाट करिब १ हजार ७०० किलोममिटर टाढा रहेको यस इलाकामा भएको विस्फोटबाट १४ व्यक्तिको शव निकालिएको र अन्य २७ अझै वेपत्ता रहेका स्थानीय सरकारी कार्यालयले जानकारी दिएको छ । सो विस्फोटपछि ... थप पढ्नुहोस्