fbpx

सवाल्टर्नका पीडा, अपेक्षा र आक्रोश सहितको गजलसंग्रह लिएर आइन् आस्था

काठमाडौं । कवि, गजलकार तथा पत्रकार आस्था केसीको गजल कृति ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको रुवाई, गीत, गजलकृति ‘प्रयास’ र एल्बम ‘प्रयास’ एकसाथ विमोचन गरिएको छ। शनिबार संवाद डबलीमा भएको कार्यक्रममा कार्यक्रममा गजलकार ललिजन रावलले गजल कृती विमोचन गरेका हुन् । अन्तर्राष्ट्रिय नेपाली गजल मंचको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि रावलले साहित्यले समाजलाई परिर्वतनमा अहम् भूमिका खेल्ने बताए। गजलकार ... थप पढ्नुहोस्