प्रेमका विविध समस्या उजागर गर्दै ‘अप्रिल फुल’

काठमाडौं । संसारमा प्रेम यस्तो चिज हो, जसले संसारका सबै घृणालाई नै मायामा परिणत गरिदिन्छ । यही प्रेममा कसैले धोका पायो भने उसको मनलाई नै कुरुप बनाइदिन्छ, कहिलेकाहीँ मानिस जस्तोसुकै अपराध गर्न पनि पछि नपर्ने मोडमा पुग्छ । आधुनिक प्रेमका विषयमा लेखक तथा पत्रकार कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ ले यस्तै कुरालाई केन्द्रित गर्न खोजेको छ । लेखक भन्नुहुन्छ, “अहिलेका युवापुस्तामा मैले जस्तो समस्या देख... थप पढ्नुहोस्