fbpx

विश्वकप क्रिकेट : पहिलो जितको खोजीमा इङ्ल्यान्ड विरुद्ध अफगानिस्तान खेल्दै

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा मंगलबार आयोजक इङ्ल्यान्ड विरुद्ध अफगानिस्तान खेल्दैछ । ओल्ड ट्राफोर्डमा साँझ ३ः१५ बजे सुरु हुने खेलमा इङ्ल्यान्ड चौथो जित निकाल्ने अभियानमा छ भने यसअघिको चार खेलमा सबै हार ब्यहोरेको अफगानिस्तानको लक्ष्य पहिलो जित निकाल्नु रहेको छ । तीन जित र एक हार खेपेको इङ्ल्यान्ड ६ अंक सहित तालिकाको चौथो स्थानमा छ । अफगानिस्तान तालिकाको अन्तिममा छ । जारी विश्वकपमा ... थप पढ्नुहोस्

अफगानिस्तानमा मुख्य कमाण्डरसहित ५४ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा तालिबान लडाकू समूहका एक जना मुख्य कमाण्डरसहित ५४ जना लडाकू मारिएका छन् । देशको दक्षिणी जाबुल प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले गरेको आक्रमणमा परी उनीहरू मारिएको प्रान्तीय गभर्नर रहम्ताउल्लाह यार्मालले बुधबार जानकारी दिए । सरकारी सुरक्षाकर्मीहरूले राम्रो समन्वय गरेर मङ्गलबार भएको आक्रमण सफल र प्रभावकारी भएको उनले दाबी गरे । डायचोपान जिल्लामा भएको सो आक्रमणमा परी अरू १... थप पढ्नुहोस्

अफगानिस्तानमा बम विस्फोट, ६ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको दान्द जिल्लाको एक सडकमा राखिएको बम विस्फोटमा परी ६ सर्वसाधारणको मृत्यु भएको छ । सो प्रान्तमा प्रहरी अधिकृत जमाल नसिरले सो घटनाको पुष्टि गरेका छन् । आतङ्ककारीहरुले दान्द जिल्लाको सडक किनारमा राखेको बममा एक कार ठोक्किँदा दुई पुरुष, दुई महिला र दुई बालबालिकाको मृत्यु भएको नसिरले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । बम आक्रमणमा मारिएका सबै व्यक्ति ... थप पढ्नुहोस्

पूर्वी अफगानिस्तानमा १८ जना लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको पूर्वी लोगाड प्रान्तमा शुक्रबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतङ्कवादी कारबाहीका क्रममा १८ जना तालिबानी लडाकू मारिएका छन् । प्रान्तीय सरकारले जारी गरेको वक्तव्यमा मुहम्मद आघा जिल्लास्थित विशेष प्रहरी बलले शुक्रबार बिहानै कारबाही गरेको र त्यसक्रममा विगतमा आतङ्कवादी अपराधमा संलग्न व्यक्तिहरु मारिएको उल्लेख छ । सुरक्षाफौजले तीन थान एके–४७ बन्दुक, १७ थान म्याग्जीन तथ ४५० था... थप पढ्नुहोस्

अफगानिस्तानमा हक्कानीको नेटवर्क चौध लडाकू मारिए

एजेन्सी । अफगानिस्तानको दुई ओटा छुट्टाछुट्टै प्रान्तमा भएको सैन्य कारबाहीका परी हक्कानी नेटवर्कको १४ जना लडाकू मारिएका अफगान विशेष सैन्यबलका कमाण्डरले जानकारी दिएका छन् । अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलले घाज्नी र पाक्टिका प्रान्तमा मङ्गलबार सबेरै गरेको कारबाहीमा परी सो नेटवर्क १४ जना लडाकू मारिएका जारी विज्ञप्तिमा जनाइएको छ । हक्कानी नेटवर्क पनि तालिबान लडाकू सञ्जालको नै एक समूह हो । जार... थप पढ्नुहोस्

नेटोको हवाई आक्रमणमा १० जनाको मृत्यु

एजेन्सी । नेटोको अग्रसरतामा पूर्वी अफगानिस्तानको पाक्टीका प्रान्तमा गएराति गरिएको चालकविहीन हवाई आक्रमणमा दश जना तालिबानीको मृत्यु भएको छ । प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहम्मद आर्यानले स्थानीय प्रहरीको भनाई उद्धृत गर्दै बरमाल जिल्लाको मङ्गरित इलाकामा गरिएको हवाई आक्रमणमा १० जना मारिएको जानकारी दिए। राजधानी काबुलबाट करिब १५५ किलोमिटर दक्षिणमा गरिएको यस कारबाहीमा सर्वसाधारण नपरेको प्रहरीले दाबी ... थप पढ्नुहोस्

तालिवानी विद्रोहीको नियन्त्रणबाट दश जना सकुशल मुक्त

एजेन्सी । अफगानिस्तानको सरकारी सेनाले तालिवानी नियन्त्रणमा रहेका दश नागरिकलाई मुक्त गराएको छ । सरकारी सुरक्षाकर्मीहरूले चलाएको खोजी तथा कारबाही अभियानका क्रममा देशको उत्तरी कुन्दुज प्रान्तबाट उनीहरूलाई नियन्त्रण मुक्त गरेका हुन् । अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार शुक्रबार चाहार डारा जिल्लाको एक्यु सराय गाउँमा सुरक्षा कारबाही अभियान चलाइएको थियो । उनीहरुले त्यस ठाउँमा एउटा घरलाई कारगारकोरू... थप पढ्नुहोस्

सुरक्षाफौज र तालिबान भिडन्त हुँदा सात सुरक्षाकर्मीको मृत्यु

शिबरघान । अफगानिस्तानको उत्तरी प्रान्त जजानमा सुरक्षाफौज र तालिबानबीचको पछिल्लो भिडन्तमा सात सुरक्षाकर्मी र ३१ जना तालिबान लडाकुको ज्यान गएको छ । प्रान्तीय सरकारका प्रवक्ता फ्राइदून अनिखका अनुसार तालिबान समूहले अक्चा जिल्लाको एक सुरक्षापोष्टमा आक्रमण गरेका थिए । तर सुरक्षाफौजको कारबाहीमा २७ जना तालिबान लडाकू मारिएका र अरु २० जना घाइते भएको पनि अनिखले जानकारी दिए । उनले मारिएका तालिबानीमध्ये एक ज... थप पढ्नुहोस्

अफगानिस्तानमा मानवीय सहायताकर्मीमाथि आक्रमण !

काबुल । अफगानिस्तानका सहायताकर्मीमाथि लक्षित गरी आक्रमणहरु हुन थालेपछि मानवीय सहायता समूहहरु चिन्तित भएका छन् । काबुलमा बुधबार तालिबानले नौ जना सहायताकर्मीको हत्या गरेपछि सर्वत्र आलोचना हुन थालेको छ । अफगानिस्तानका अवसरविहीन समुदायका लागि कार्यरत गैरनाफामुलक संस्था काउन्टरपार्ट इन्टरनेसनलको कार्यालय बाहिर बुधबार कारबम बिस्फोट गराइएको थियो । यो संस्था मध्य काबुलका निकै व्यस्त व्यापारिक क्षेत्र नज... थप पढ्नुहोस्

हवाई कारबाहीमा चार तालिबानी मारिए

टिरिन कोट । अफगानिस्तानको दक्षिण प्रान्त उरुजगानको प्रान्तीय राजधानीको टिरिन कोटको बाहिरी इलाकामा तालिबानी लडाकूहरुमाथि सरकारी फौजले गरेको हवाई कारबाहीमा परी चार जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु तीन जना घाइते भएका छन् । सो इलाकामा लुकेर बसेका तालिबान लडाकूलक्षित सो हवाई कारबाही भएको थियो । अफगान सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा उक्त जानकारी दिइएको छ । जारी विज्ञप्तिका अनुसार तालिबा... थप पढ्नुहोस्
1 2 3 4