fbpx

अफगानी फुटबलका पूर्व अध्यक्षलाई आजिवन प्रतिबन्ध

एजेन्सी । अफगानिस्तान फुटबल फेडेरेसनका पूर्व अध्यक्ष केरामुदीन करिमलाई फुटबलमा आजिवन प्रतिबन्ध लागेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अफगानी राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरुलाई यौन दुर्व्यवहार गरेको भन्दै करिमलाई आजिवन प्रतिबन्ध लगाएको हो । फिफाले गरेको अनुसन्धानमा करिमले महिला खेलाडीलाई पटक पटक यौन दुर्व्यवहार गरेको भेटिएको थियो ।सन् २०१३ देखि १८ सम्म करिमले ५ महिला खेलाडीमाथि यौन ... थप पढ्नुहोस्