fbpx

भ्रष्टाचार विरुद्ध लड्न कानुनी र नियामक क्षेत्रमा आमूल सुधारको आवश्यक !

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अफ्रिकी मुलुकका सरकारहरुलाई भ्रष्टाचार विरुद्ध सामूहिक रुपमा अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । उनले अफ्रिकी मुलुकहरुको अर्थतन्त्र ओरालो लाग्नुमा मुख्यतः भ्रष्टाचार नै जिम्मेवार रहेको पनि बताए । इजिप्टको पर्यटकीय शहर शार्म अल–शेखमा आयोजित दुई दिने अफ्रिकी भ्रष्टाचार विरोधी मञ्च 'एएसीएफ' को बैठकमा सम्बोधन गर्दै राष्ट्रपति सिसीले उक्त धारणा राख... थप पढ्नुहोस्

मरिसससँग मंगलबार श्रम समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र अफ्रिकी मुलुक मरिससबीच मंगलबार श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ।स्वीट्जरल्यान्डको जेनेभामा भइरहेको अन्तराष्ट्रिय श्रम संगठन 'आइएलओ'को शत वार्षिकीका समारोहका अवसरमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिम मन्त्री सुदेश एस क्यालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। यस्ता छन् विशेषताः १. दुवै... थप पढ्नुहोस्
Ethiopia-farmer

इथियोपियामा जलवायु परिवर्तनको असर देखिँदै, ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो

काठमाडौं । अफ्रिकी मुलुक इथियोपियामा सन् २०१९ मा ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायता मामिलासम्बन्धी कार्यालय (युएनओसिएचए) ले दिएको जानकारी अनुसार खाद्यान्नका अलावा कुपोषणको समस्याबाट पीडित त्यहाँका नागरिकलाई दैनिक खाना, पोषण तथा खानेपानी लगायतको ठूलो अभाव छ । यसबाट खासगरी बालबालिका र किशोरहरु सबैभन्दा बढी पीडित भ... थप पढ्नुहोस्