fbpx

आइएस समूहका नेता बग्दादीको भिडियो सार्वजनिक

एजेन्सी । इस्लामिक बिद्रोही समूह ‘आइएस’ले पाँच वर्षपछि आफ्ना नेता अबु बकर अल–बग्दादीको भिडियो सार्वजनिक गरेको छ । भिडियोमा अल–बग्दादीले आइएसको कब्जामा रहेका क्षेत्र गुमाउनु परेकोमा आक्रोश ब्यक्त गर्दै त्यसको बदला लिने चेतावनी दिएका छन् । भिडियोमा उनले आइएस पकड रहेको अन्तिम क्षेत्र इराकको बाघुजमा भएको हार पनि स्वीकार गरिएको छ । सो भिडियो कहिले रेकर्ड गरिएको भन्ने स्पष्ट नभएपनि आइएसले भने अप्रिलमा... थप पढ्नुहोस्