अबैध रकमसहित २ जना पक्राउ

पर्सा । स्रोत खुल्न नसकेको अबैध रकम सहित २ जनालाई  पर्सा प्रहरीले पक्राउ गरेको छ । आदर्शनगर स्थित पवन कुमार सर्राफको घरमा अबैध रुपमा बित्तिय कारोबार हुण्डी संचालन भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा शनिबार दिउँसोको समयमा पवन कुमार सर्राफको घरमा पुगी उनका छोरा बर्ष ३२ बर्षका ज्ञानेन्द्र कुमार सर्राफ र जिल्ला पर्सा धोबिनी ५ बस्ने रैफुल आलमको छोरा वर्ष ३० बर्षिय ईमत्याज आलमलाई पक्राउ गरेका हो । घरक... थप पढ्नुहोस्