fbpx

प्रहरीको विशेष अप्रेशन : अबैध हतियारसहित चार जना फन्दामा

कास्की। अबैध हतियारसहित चार जना ब्यक्ति कास्की प्रहरीको फन्दामा परेका छन् । कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम रानाका अनुसार कास्की प्रहरीको विशेष अप्रेशन अभियान अन्तर्गत ५ थान हतियार सहित ४ ब्यक्ति पक्राउ परेका हुन । कास्की रुपा गाउपालिका बडा नं ७ तालवेसी तथा सौर्यवासका बिभिन्न स्थानहरुमा अबैध रुपमा हातहतियार लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय कास्की त... थप पढ्नुहोस्