fbpx

माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई रिहा गर्न अदालतको आदेश

माले । अनुसन्धानका लागि थुनामा राखिनु भएका माल्दिभ्सका पूर्व राष्ट्रपति अब्दुल्ला यमिनलाई रिहा गर्न अदालतले आदेश दिएको छ । देशको उच्च अदालतले उनीसँग अनुसन्धान गर्न बाँकी अब केही नरहेको भन्दै रिहा गर्न आदेश दिएको अधिकारीहरूले शुक्रबार जनाएका छन् । अपराध अदालतको आदेशपछि उनलाई गत महिना नियन्त्रणमा लिइएको थियो । यो बीचमा अदालतले उनीसँग सम्पत्ति शुद्धिकरणसम्वन्धी अभियोगबारेमा अनुसन्धान गरेको थियो । ... थप पढ्नुहोस्

माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई पक्रन आदेश

काठमाडौं । माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई सोमबार पक्राउ गर्न आदेश दिइएको छ । सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा उहाँलाई थप अनुसन्धान गर्नु परेकाले पक्राउ गर्न आदेश दिइएको अधिकारीहरुले जनाएका छन् । माल्दिभ्सको एउटा अदालतले गरेको प्रारम्भीक सुनुवाइमा नै उनले सम्पत्ति शुद्धिकरण गरेको देखिएकाले पक्राउ गर्न आदेश दिएको समाचारमा उल्लेख छ । उनले आफू राष्ट्रपतिको जिम्म... थप पढ्नुहोस्