fbpx

अल्जेरियाका राष्ट्रपति बोतेफ्लिकाले राजीनामा दिए

एजेन्सी । बुढ्यौलीका कारण अशक्त अवस्थामा पुगेका अल्जेरियाका राष्ट्रपति अब्देलाजीज बोतेफ्लिकाले आफ्नो पदबाट तत्काल लागू हुनेगरी राजीनामा दिएका छन् । राष्ट्रपतिको घोषणालगत्तै सडकमा मानिसहरु भेला भएर खुशीयाली मनाएका थिए । अल्जेरियाको राजधानी अल्जियर्सका मुख्य चोक र सडकमा मानिसहरु देशको झण्डासहित ठूलो संख्यामा भेला भएका थिए । टेलिभिजन फुटेजमा राष्ट्रपति बौतेफ्लिकाले आफ्नो राजीनामा संवैधानिक परिषदका ... थप पढ्नुहोस्