fbpx

बलिउडका अभिनेता कादर खानको निधन

काठमाडौं । बलिउडका अभिनेता एवं हास्यकलाकार कादर खानको निधन भएको छ । कादर खानलाई प्रोग्रेसिभ सुप्रान्यूक्लियर पाल्सी 'पीएसपी' डिसअर्डर नामक रोग लागेको थियो । केहि समय अघि देखि बिरामी भएर अस्पतालमा भर्ना भएका कादर खानको क्यानडामा निधन भएको हो । ८१ वर्षीय खान २२ अक्टुबर १९३७ मा काबुलमा जन्मिएका थिए ।कादर खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए। कादर खानले सन् १९७३ मा फिल्म ‘दाग’ मार्फत बलिउड... थप पढ्नुहोस्