fbpx

यसरी बाधिए बिवाह बन्धनमा अभिनेत्री वर्षा र अभिनेता संजोग (फोटो सहित)

काठमाडौं । अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाको आज बिवाह भएको छ । करिब ७ वर्ष प्रेमसम्बन्धमा रहेका वर्षा र सन्जोगले आज काठमाडौंको एक होटेलमा बिवाह गरेका हुन् । आज   हिन्दु परम्परा अनुसार दुवैले बिवाह गरेका हुन् । प्रेम जीवनलाई विवाहमा परिणत गर्दै रहँदा दुवै निकै उत्साहित रहेका छन्। दुवैले विवाहको मिति सार्वजनिक गरे सँगै फ्यान तथा शुभचिन्तकले बधाई तथा शुभकामना दिँदै आएका छन्। अभिनेत्री व... थप पढ्नुहोस्

भ्यालेन्टाइन डे’ को दिन विवाह गर्दै वर्षा र संजोग

काठमाडौं । लामो समयदेखि प्रेममा रहेका अभिनेता संजोग कोईराला र अभिनेत्री वर्षा राउत विवाह बन्धनमा बाँधिने भएका छन् ।आगामी प्रेम दिवस अर्थात फागुन २ गते दुबैले लगनगाँठो कस्ने भएका हुन् । अभिनेत्री वर्षाले आज आफ्नो आधिकारिक फेसबुकमार्फत एक कार्ड शेयर गर्दै विवाह मिति सार्वजनिक गरेकी हुन् ।  प्रेमको प्रशंसा गर्दै लेखिएको कार्डमा भनिएको छ‘ हामीलाई अत्यन्त खुसी महशुस भइरहेको छ । हामी जीवनभरका लागि सुखद... थप पढ्नुहोस्