एउटै मात्र ध्रुव हुने संसारको कल्पनाबाट अभिप्रेरित : रुसी विदेश मन्त्रालय

मस्को । रुससँग गरिएको ऐतिहासिक आणविक हतियारसम्बन्धी सन्धिबाट अलग हुने संयुक्तराज्य अमेरिकाको पहल विश्वमै एउटै मात्र ध्रुव हुने महाशक्ति हुने सपनाबाट अभिप्रेरित रहेको रुसी विदेश मन्त्रालयले जनाएको छ । “यसको मुख्य उद्देश्य नै आफूमात्र महाशक्ति हुने एकल ध्रुवीय विश्व निर्माण गर्नु हो । के यो सम्भव छ रु छैन,” विदेश मन्त्रालयको एक स्रोतले रिया नोभोस्ती समाचार समितिलाई बतायो । ती अधिकारीले रसियाले आण... थप पढ्नुहोस्