fbpx
prachanda

जनताका कुरा सुन्न छाडे प्रतिक्रान्तिको खतरा : अध्यक्ष दाहाल

बुटवल । सरकारले जनताका कुरा सुन्न छाडे परिणाम प्रतिक्रान्तिको पक्षमा जाने नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । पराजित भएका शक्तिहरु आन्दोलनको उपलब्धी उल्ट्याउन दश गुणा बढी ताकतसहित लागेको उल्लेख गर्दै दाहालले कमजोरीलाई आत्मसाथ गरी जनमतलाई आफ्नो पक्षमा पार्न नसकिए प्रतिकुल अवस्था आउन सक्ने औंल्याए । आज बुटवलका पुराना पत्रकार कर्णबहादुर कार्कीले प्रकाशन गरेको लोक अभियान प... थप पढ्नुहोस्