पातञ्जल योग समिति नेपालले काठमाडौमा कार्यक्रम विस्तार गर्दै

काठमाडौं । 'ध्यान,ज्ञान,निरोगिताको अमृतजल : मातृभुमिको सुगन्ध हाम्रो पातञ्जल' भन्ने मूल नारालाई ह्रदयङ्गम गर्दै भक्तपुर जिल्लाबाट योग जागरण अभियान सुरु भएको छ । पातञ्जल योग समिति नेपालले देशव्यापी रुपमा योगलाई पुरयाउने लक्ष्यसाथ योगजागरण अभियान कामनपा–२५ को क्षेत्रपाटीस्थित कन्यामन्दिर उच्च माविको प्राङ्गणमा वृहत निःशुल्क योग शिविर गर्दै आरम्भ गरेको छ । पातञ्जल योग समिति नेपालका संरक्षक एवं नेपा... थप पढ्नुहोस्