fbpx

दुई फरार अभियुक्त पक्राउ

नुवाकोट । विभिन्न अपराधमा संलग्न भई फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा अदालतबाट फैसला भएर फरार किस्पाङ गाउँपालिका–१ भाल्चेका चन्द्रबहादुर तामाङलाई प्रहरीले विदुर–४ सिमचौरबाट पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो । अदालतको फैसलानुसार कारागार चलान गर्न आदेश दिइएपछि तामाङलाई जिल्ला कारागार पठाइएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकार... थप पढ्नुहोस्

चोरी मुद्दाका फरार व्यक्ति पक्राउ

मेलम्ची । चोरी मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका– २ का ३५ वर्षीय छेवाङ पाख्रिन रहेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट गएको प्रहरी टोलीले अदालतबाट फैसला भई कैद भुक्तानी गर्न बाँकी रहेका फरार अभियुक्त पाख्रिनलाई पक्राउ गरेर पुनः अदालतमा बुझाएको छ । विसं २०७१ माघ १९ गते पाख्रिनलाई एक महिना १५ दिन कैद र रु एक लाख ५६ हज... थप पढ्नुहोस्