fbpx

अन्तर्राष्ट्रिय सद्भाव र समझदारी अभिवृद्धिको वर्ष २०१८

शरच्चन्द्र भण्डारी काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल तीनवटै तहका निर्वाचनपछि सङ्क्रमणकालीन अवस्थाको अन्त्य र सङ्घीयताको अभ्याससँगै राजनीतिक स्थायित्वतर्फ उन्मुख भएको सन् २०१८ को वर्ष बाह्य विश्वसँग सम्बन्ध विस्तार तथा अन्तर्राष्ट्रिय सद्भाव र समझदारी अभिवृद्धिमा उल्लेख्य रह्यो । देशको राष्ट्रिय स्वार्थ र हित प्रवद्र्धन गर्न तथा समृद्धिका निम्ति वैदेशिक लगानी, आर्थिक एवं प्राविधिक... थप पढ्नुहोस्